मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा बर्डफ्लु आउटब्रेक: दुई महिनामा ५८ हजार कुखुरा नष्ट गरियो

nepalpress.com · Thu Jun 11 06:36:33 GMT 2026

चितवन । पोल्ट्री व्यवसायको हब चितवनमा चालु आर्थिक वर्षमा दोस्रोपटक बर्डफ्लु आउटब्रेक भएको छ । गत चैतमा भरतपुरको एक कुखुरा फर्ममा बर्डफ्लु भएर कुखुरा नष्ट गरिएको थियो ।

दुई महिनापछि यहि साता चितवनको खैरहनी नगरपालिकाको ठूलो मात्रामा कुखुरा पालन गर्ने फार्ममा बर्डफ्लु रोग आउटब्रेक भएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यौपानेका अनुसार गत आइतबार खैरहनीको एक कुखुरा फार्मबाट ३८ हजार २ सय लेयर्स कुखुरा नष्ट गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)