थारु महिला केन्द्रीय सदस्यमा कल्पना र जीवन विजयी
nepalkhabar.com · Tue Dec 21 16:19:08 GMT 2021
नेपाली कांग्रेसको थारु महिलातर्फ केन्द्रीय सदस्यमा कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन्।
मंगलबार राति सम्पन्न मतगणना अनुसार कल्पनाले २५२४ मत ल्याइन् भने जीवनले २३४९ मत प्राप्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)