मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केपी ओलीले चलाए कारबाहीको डण्डा, के गर्छन् माधव नेपाल ?

onlinekhabar.com · Mon Mar 29 18:13:40 GMT 2021

१६ चैत , काठमाडौं । पार्टी कमिटीका अधिकारहरु आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि अनुशासनको कारबाही थालेका छन् ।

उनले २३ फागुनयता भएका एकलौटी निर्णय खारेज गर्नुपर्ने मागसहित समानन्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका हुन् । पार्टीका वरिष्ठ नेता नेपालसँगै उपाध्यक्ष भीम रावललाई पार्टीको सबै जिम्मेवारीका साथै पार्टी सदस्यबाटै ६ महिना निलम्बन गरिएको छ भने उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)