सावित्रा पहिलो रोजाईँमा
onlinekhabar.com · Sat Mar 16 16:59:51 GMT 2024
३ चैत, काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाईँमा खेलेकी छन् ।
पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसी विरुद्ध पहिलो रोजाईँमा खेल्ने अवसर पाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)