आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका
nepalsamaya.com · Sat Aug 13 16:25:00 GMT 2022
भजनी-
कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)