छत्तीसगढ: सुरक्षा बलले २२ माओवादी मारेको दाबी, खोजी अभियान जारी
barnanmedia.com · Wed May 07 22:15:12 GMT 2025

छत्तीसगढमा जारी माओवादी विरोधी अभियानमा, प्रहरीले बुधबार २२ माओवादी मारिएको दाबी गरेको छ।
बस्तरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने, "छत्तीसगढ र तेलंगानाको अन्तरराज्यीय सीमामा पर्ने करेगुट्टालु नामक पहाड र वरपरका जंगलहरूमा केन्द्रित अपरेशन संकल्प अन्तर्गत अहिलेसम्म २६ नक्सलीहरू मारिएका छन्। यो अपरेशन अप्रिल २१ देखि जारी छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)