मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाेखराका वडा नम्बर ४ का वडाध्यक्षले कर्मचारी कुटेपछि…

barnanmedia.com · Wed May 07 22:37:26 GMT 2025

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले पेन डाउन गर्दै सेवा ठप्प पारेका छन् ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोप छ । तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्षले आक्रोशित भएर दुव्र्यवहार गरेका पोखरेलको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)