एमाले प्रदेश अधिवेशन: कोशीमा दुई प्यानल, ओली भर्सेस भीम आचार्य
nepallive.com · Thu Sep 28 16:59:00 GMT 2023
काठमाडौं– नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत कोशी प्रदेशमा नेतृत्व चयनका लागि चुनावी भीडन्त हुने देखिएको छ।
शुक्रबारदेखि कोशीमा प्रदेश अधिवेशन हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै पार्टीले नेतृत्व सर्वसम्मतिमा चयन गराउन प्रयास गरेको थियो। तर उक्त सहमति नभएको र नेतृत्व चयनका लाग चुनावी भीडन्त नै हुने सम्भावना बढेको एमालेका एक नेताले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)