तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न
ajakoartha.com · Mon May 18 11:10:00 GMT 2026

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ ।
क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाब सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् । प्रतियोगिताको विजेताले जनही ६०,०००÷– तथा उपविजेताले जनही ४०,०००÷– रूपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० वटा क्लस्टर तथा सव क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)