ट्रम्पले आप्रवासीमाथि कडीकडाउ गर्दा अमेरिकालाई ४७९ अर्ब डलर घाटा लाग्ने दाबी
clickmandu.com · Mon May 18 11:15:00 GMT 2026

एजेन्सी । ट्रम्प प्रशासनले आप्रवासनका विषयमा गरेको कडाइका कारण अमेरिकाले आगामी १० वर्षमा ४७९ अर्ब डलरसम्मको कर राजस्व गुमाउन सक्ने कर विज्ञहरूले बताएका छन् ।
यस वर्षको कडा प्रवर्तनले गर्दा कागजातविहीन कामदारहरू कर तिर्न डराइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)