काँग्रेस नीति प्रतिष्ठानले गर्यो १२ उपसमिति गठन
canadanepal.com · Mon May 18 11:11:29 GMT 2026

काठमाडौँ -नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।
पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)