कर छलीमा अर्थमन्त्रीले झुट बोले : शाही
onlinekhabar.com · Thu Jun 11 06:36:00 GMT 2026

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारको कर छलीको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले झुट बोलेको बताएका छन् ।
‘कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नु भएछ’ नेता शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)