बिवाइडीलाई आरोप लगाउनु गलत, कमजोरी आयातकर्ताको हुन सक्छ- रास्वपा सांसद आचार्य
setopati.com · Thu Jun 11 06:41:14 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विपिन आचार्यले बिवाइडी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई लक्ष्य गरी विना प्रमाण आरोप नलगाउन विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बिवाइडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले माग गरेपछि सांसद आचार्यले विना प्रमाण आरोपित नगर्न भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)