बादलमाथिको बस्ती : हेलम्बुको नयाँ गन्तव्य छ्यादी घ्याङ
onlinekhabar.com · Thu Jun 11 06:38:06 GMT 2026

हेलम्बुको नयाँ पर्यटकीय गन्तव्य छ्यादी घ्याङको अवलोकन भ्रमणका लागि काठमाडौंको बौद्धबाट हामी मेलम्ची हुँदै हेलम्बुतर्फ लाग्यौं । यात्राको यो हिस्सा मात्र होइन, प्रकृतिको अनुपम सौन्दर्य र शान्तिको खोजी थियो ।
हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पुगेर स्थानीय स्वादिष्ट खानाले पेट भर्यौं र त्यसपछि हेलम्बु हिमालयन ग्रेट ट्रेल हुँदै पदयात्रा सुरु गर्यौं । ट्रेलको केही भाग त बनिसकेको रहेछ, जसले यात्रालाई अझ सहज बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ