कुष्ठरोगको ब्याक्टेरियाले शरीरलाई मर्मत गर्न र पुनर्जन्म दिन सक्ने !
baahrakhari.com · Fri Nov 18 03:41:00 GMT 2022
लन्डन । बेलायतको युनिभर्सिटी अफ एडिनवर्गका अनुसन्धानकर्ताहरूले कुष्ठरोगको ब्याक्टेरियाले शरीरलाई सुरक्षित ढंगले मर्मत गर्ने र पुनर्जन्म दिनसक्ने रहस्य लुकाएको हुनुपर्ने बताएका छन् ।
जनावरहरूमाथि गरिएको यससम्बन्धी अनुसन्धानमा यस्ता ब्याक्टेरियाले शरीरको स्वस्थ्य वृद्धिलाई उत्तेजित पार्दै कलेजोको आकारलाई दोब्बर बनाउन सक्ने क्षमता बोकेको तथ्य पत्ता लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)