कनकाई नगरपालिका बन्यो कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर
deshsanchar.com · Wed May 07 23:01:42 GMT 2025

बनियानी (झापा)- झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)