भारतको आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
barnanmedia.com · Wed May 07 23:17:10 GMT 2025

भारतद्वारा गरिएका आक्रमणपछिको परिस्थितिमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उनले स्थानीय समय अनुसार बेलुका ९:३० बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)