मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
khabarhub.com · Thu Jun 11 06:48:06 GMT 2026

मुस्ताङ – अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)