भद्रगोल सरकारी कार्यालय : समय पालना नगर्ने कर्मचारीमाथि कारबाही सुरु
himalpress.com · Thu Jun 11 06:48:32 GMT 2026

काठमाडौँ- सरकारी कार्यालयहरूमा कर्मचारीको ढिलासुस्ती, अनुपस्थिति र बिचौलियाको बिगबिगी बढेको जनगुनासोपछि राष्ट्रिय सतर्कता केन्द्रले देशका विभिन्न १५ वटा कार्यालयहरूमाथि निगरानी बढाउँदै कारबाही र निर्देशन जारी गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले उपलब्ध गराएको सतर्कता केन्द्रको पछिल्लो दैनिक विवरण अनुसार सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारी र विकृति पाइएका कार्यालयहरूमाथि कदम चालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह
राष्ट्रिय सतर्कता केन्द्र