पाकिस्तानको आक्रमणमा भारतीय सैनिक मारिए
nepalkhabar.com · Wed May 07 23:39:41 GMT 2025

जम्मु कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमार शर्माको मृत्यु भएको छ।
'पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौँ', भारतीय सेनाले एक्समा लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)