शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने
newsofnepal.com · Tue Jan 11 00:42:26 GMT 2022
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)