काबुलमा पुन: आतंककारी आक्रमण हुनसक्ने बाइडेनका सुरक्षा टीमको चेतावनी
kalakarmi.com · Sat Aug 28 01:03:24 GMT 2021
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रिय सुरक्षा टिमले राष्ट्रपतिसमक्ष काबुलमा अर्को एउटा आतंकवादी आक्रमण हुन सक्ने जानकारी गराएको छ ।
यतिमात्र होइन, सुरक्षा टीमले राष्ट्रपति बाइडेनलाई अफगानिस्तानको राजधानी काबुलको एयरपोर्टमा अधिकतम बल सुरक्षा उपाय गरिएको समेत जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)