मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँग इंग्ल्यान्डको लज्जास्पद हार

thahakhabar.com

काठमाडौंं : इङल्यान्डलाई एकसय रनले पराजित गर्दै आयोजक भारत आईसीसी विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै जारी विश्वकपमा भारतले लगातार ६ खेल जितेको छ।

लखनाउमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले इङल्यान्ड सामु निर्धारित ५० ओभरमा २२९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)