मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Tue Jan 09 00:14:08 GMT 2024
काठमाडौं – आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। पुस कृष्ण पक्षको त्रयोदशी तिथि । आज नेपाल ज्योतिष परिषद् स्थापना दिवस तथा प्रदोष व्रतसमेत रहेको छ। आज मंगलबारको महत्त्व र गणेशको पूजाको विषयमा चर्चा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)