वीरगन्जलाई उजाडिनबाट बचाइदिन रवि समक्ष पीडितको आग्रह
nagariknews.nagariknetwork.com · Thu Jul 02 16:21:37 GMT 2026

वीरगन्जको मुख्य सडक विस्तारका क्रममा घर र सटर भत्काइएका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर आफ्नो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्।
रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नं-१ का प्रतिनिधि सभा सदस्य हरि पन्तको अगुवाइमा पीडितहरूले बिहीबार लामिछानेसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)