मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोखिमपूर्ण अवस्थामा रहेका ६ नेपाली बालबालिका भारतबाट उद्धार

kalakarmi.com · Mon May 18 11:08:58 GMT 2026

काठमाडौं- भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’ को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)