प्रधानमन्त्रीको अभिव्यक्ति सम्झेर कांग्रेस सांसद थपलियाले सुनाइन् संसदमै कविता
setopati.com · Thu Jun 11 06:42:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले आज प्रतिनिधि सभा बैठकमै कविता सुनाएकी छन्।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएको र त्यस अभिव्यक्तिमाथि परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा दिएको प्रष्टीकरणमा आफूहरूको सहमति रहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)