१६ हप्ते आइटी छात्रवृत्ति कार्यक्रम सम्पन्न, उत्कृष्ट दुई विद्यार्थीलाई अष्ट्रेलियन कम्पनीमा जागिर
setopati.com · Thu Jun 11 06:53:02 GMT 2026

अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आइटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ।
नुवाकोटकी सोफिया तामाङ 'च्याम्पियन' र सर्लाहीकी प्राथना मिश्र 'फस्ट रनरअप' घोषित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)