मध्य पूर्वमा बढ्दो संकटको कूटनीतिक समाधान गर्न महाँसचिव गुटेरेसको आग्रह
nepallive.com · Thu Jun 11 06:53:00 GMT 2026

जेनेभा – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लखे गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)