रातमा पनि उज्यालो हेटौंडा
newsofnepal.com · Thu Jun 11 06:50:44 GMT 2026

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरका २७ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान गरेको छ । रात्रिकालको यात्रालाई सहज बनाउन उपमहानगरले हेटौंडा–४ को हुप्रचौरका चार स्थान, हेटौंडा–१ तरकारी बजारमा दुई वटासहित २७ मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गरेको हो ।
उज्यालो उपमहानगर अभियानअनुसार नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा जडान भएको लाइटले रातमा हेटौंडाको मुख्य क्षेत्र झलमल देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)