मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ

barnanmedia.com · Fri Dec 12 21:55:00 GMT 2025

इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गरेको उहाँका समर्थकहरूले बताएका छन्।

सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा हुनुभएकी मोहम्मदीलाई दिवंगत वकिल खोसरो अलिकोर्दीको स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित हिरासतमा लिइएको होे । ओलिकोर्दी गत हप्ता आफ्नो कार्यालयमा मृत भेटिनुभएको उहाँको नाममा स्थापित एक फाउन्डेसनले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)