'छक्का पञ्जा ४' को टिजरमा नअटाएका जितु नेपाल भन्छन्- सानो मन गर्नुपर्ने केही छैन
setopati.com · Tue Nov 09 17:30:00 GMT 2021
दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेका 'छ एकान छ' देखि 'छक्कापन्जा' शृंखला हुँदै 'छ माया छपक्कै' सम्मका फिल्ममा जितु नेपाल उर्फ मुन्द्रे कलाकार तथा कार्यकारी निर्माताका रूपमा संलग्न थिए।
जितुले सञ्चालन गरेको रियालिटी सो 'मुन्द्रेको कमेडी क्लब' को पहिलो सिजनमा समेत अध्यक्षका रुपमा दीपाश्रीसँग सहकार्य जारी थियो। तर गत वर्ष दोस्रो सिजनदेखि दीपाश्रीको ठाउँ अभिनेत्री करिश्मा मानन्धरले लिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)