चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
gorkhapatraonline.com · Thu Jun 11 06:56:20 GMT 2026

बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ ।
गलकोट, बडिगाड, तमान खोला र निसी खोला गाउँपालिकाका बासिन्दालाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)