मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तिनाउ नदीमा आएको बाढी

nepalsamaya.com · Tue Jul 25 23:36:00 GMT 2023

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी। बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन्। तस्बिर : सुमित्रा अधिकारी/रासस

प्रकाशित: Jul 26, 2023| 05:21. 00 बुधबार, साउन १०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)