प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, समानुपातिकतर्फ रास्वपाले कटायो ४८ लाख मत (सूचीसहित)
annapurnapost.com · Mon Mar 09 17:46:38 GMT 2026

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। संखुवासभाको अन्तिम मतपरिणामसँगै १६५ वटै क्षेत्रको प्रत्यक्षतर्फको नतिजा आएको हो।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)