दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउँदै ट्राफिक प्रहरी
nepalbahas.com · Thu Jun 11 06:54:03 GMT 2026

दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउँदै ट्राफिक प्रहरी
२८ जेठ, तनहुँ । कहाँबाट आउनु भयो हजुर ? जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा संयुक्त प्रयासमा पोखरा–मुग्लिङ सडक खण्डमा चालक सचेतना गराउँदै ट्राफिक प्रहरी । बिहानीको समयमा बढ्दै गइरहेको दुर्घटनालाई दृष्टिगत गर्दै बिहान ४ बजेदेखि जिल्ला भित्रिने स्थानहरूमा सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको प्रहरीले जनाएको छ । तस्बिरः सानेबहादुर नेपाली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
बालेन शाह