बागलुङका चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
nepalbahas.com · Thu Jun 11 06:55:52 GMT 2026

बागलुङका चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
२८ जेठ, बागलुङ । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
बालेन शाह