मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बैठकमा देउवालाई मत दिने सांसदलाई कारबाही गर्नेबारे निर्णय भएन

baahrakhari.com · Tue Jul 20 13:38:00 GMT 2021

काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको छ । केपी शर्मा ओली पक्षको कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलमा कसरी काम भए भनेर ब्रिफ्रिङ गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले एमालेको संगठनात्मक अवस्था, केही नेताले पार्टी छाडे भने कस्तो प्रभाव पर्छ, आसन्न निर्वाचनमा कसरी अघि लैजाने लगायतका विषयमा ब्रिफिङ र सुझाव दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)