प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ यस्तो रह्यो दलको स्थिति
ratopati.com · Mon Mar 09 18:10:44 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीको मतगणना सकिएको छ । सोमबार सङ्खुवासभाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै यो प्रणाली अन्तर्गतको मतगणना सकिएको हो ।
अन्तिम परिणाम अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा जित हासिल गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र स्वतन्त्र उम्मेदवार एक जना निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)