मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वराष्ट्रपति यादवको आह्वान : नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाऔँ

farakdhar.com · Fri Dec 15 17:14:05 GMT 2023

प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताएका छन् ।

जनकपुरधाममा शुक्रबार आयोजित पाँचौं अन्तर्राष्ट्रिय साहित्य उत्सवको उद्‍घाटन गर्दै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)