प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
lokaantar.com

प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगले देशभरका सबै क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले मुद्दा परेका कारण आफ्नो वेबसाइटमा धनुषा-१ को अन्तिम नतिजा नराखेपनि नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले भने प्रमाण पत्र दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)