मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका विभिन्न ठाउँमा वर्षा

lokaantar.com

नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनःबदली भई आज विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार साेमबार ३६ मिलिमिटरसम्म वर्षा भएको छ । बदली अझै केही दिन कायम रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)