मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायल रोजगारी : उड्न अझै एक महिना बढी समय लाग्ने, भाडा १ लाख ४० हजार

ajakoartha.com

काठमाडौं - इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन ।

विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्ना प्रक्रिया शुरू गरेकोे हो । छनोट भएका कामदार उडाउने फ्लाइट एकिन नहुँदा उडानको मिति एकिन हुन ढिलाइ भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)