मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानेपानीको हाहाकार हुने ठाउँमा तरकारीखेती विस्तार !, कालीचरण भन्छन् – जलाशयको कमाल

arthadabali.com · Mon May 18 11:37:47 GMT 2026

देउखुरी / घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए ।

उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)