समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु
kendrabindu.com · Mon May 18 11:36:09 GMT 2026

काठमाडौं। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरू गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)