मालपोत कार्यालयका नासु विरूद्ध २ लाख रूपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर
setopati.com · Mon May 18 11:38:22 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयको नासुविरूद्ध दुई लाख रूपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।
मालपोत कार्यालय, भैरहवा, रूपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाले घुस लिएको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)