दश वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण, निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत
corporatenepal.com · Mon May 18 11:28:04 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा विभिन्न १० वाणिज्य बैंकको बाह्य लेखा परीक्षकबाट सम्पत्ति गुणस्तर परीक्षण गरेको छ ।
ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी,राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआइसी एसिया, एनएमबी र प्रभु बैंकको Loan Portfolio Review सम्बन्धी कार्य सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)