सामसुङ नेपालले आईएमई रेमिटसँगको सहकार्यमा ल्यायाे ‘रेमिटमा बेनिफिट’ अफर
kendrabindu.com · Thu Jun 11 07:08:07 GMT 2026

काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै सामसुङ नेपालले आईएमई रेमिटसँगको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ अफर ल्याएको छ ।
प्रविधिलाई आम नागरिकको पहुँचमा पुर्याउने र विदेशमा रहेका नेपालीहरूको त्यागलाई सम्मान गर्ने उद्देश्यले यो योजना सुरु गरिएको हो । यस अफर अन्तर्गत विदेशबाट आईएमई रेमिटमार्फत पैसा पठाएपछि प्राप्त हुने ‘कन्ट्रोल नम्बर’ लिएर सामसुङको आधिकारिक स्टोरमा जाने ग्राहकले विशेष फाइदा पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)