मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोग केन्द्रमा ‘काट्रिज’ खरिदमा दुई करोड १९ लाख अतिरिक्त व्ययभार

baahrakhari.com · Mon May 18 11:37:19 GMT 2026

काठमाडौं । नेपालमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४.८१ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार क्षयरोग पहिचानको दर घटेको भए पनि मृत्युदर भने बढेको पाइएको छ ।

महालेखाको प्रतिवेदनले पछिल्ला तीन वर्षको तथ्यांक विश्लेषण गर्दा क्षयरोग पहिचानदर ३.९८ प्रतिशतले घटेको देखाएको छ । क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४.८१ प्रतिशतले वृद्धि भई एक हजार २८५ पुगेको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)