विश्वकप टोली, खेलाडी र अफिसियल अमेरिकी भिसाबाट प्रभावित, ट्रम्प प्रशासनको आलोचना
nepalpress.com · Thu Jun 11 07:03:17 GMT 2026

काठमाडौं। फिफा विश्वकपमा सहभागी हुने खेलाडी तथा अफिसियलहरूलाई भिसासम्बन्धी समस्या र प्रवेश अस्वीकृतिका घटनाहरू बढ्दै गएपछि अमेरिकी सरकारको आप्रवासन नीतिमाथि आप्रवासन तथा मानवअधिकार विज्ञहरूले कडा आलोचना गरेका छन्।
यस साता विश्वकपका खेलहरूमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमाली रेफ्री ओमर अब्दुल कादिर आर्तनलाई अमेरिका प्रवेश गर्न नदिइएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमाथिको आलोचना झन् बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ
फिफा